ANTENNAE
Antennas are the most decisive factor of any RF propagation as they transfer electrical signal on wires into radio waves and vice versa. EM waves that hit a receiving antenna cause electrons to flow in the conductor and create a current. A varying electric field causes a magnetic field, and the wave is off.
The design of the antenna structure is very essential in transmitting radio waves. A competent antenna must have accurate dimensions which are determined by the transmitting frequencies. For relatively low radio frequencies, the dimensions of the receiving antenna are not so crucial. But, it becomes more noticeable as the frequency of the signal being received extends.
Usually, high gain antennas transmit energy more narrowly and precisely while low gain antennas direct energy in a broader, wider range. With a directional antenna, the same amount of power reaches the antenna, but the antenna design can reflect and direct the radio frequency (RF) energy in tighter and stronger waves, just as with a flashlight.
Greater range can be acquired with an external antenna combined with transmitter/receiver. Antennae are usually sized at certain fractional wavelengths, like ¼, ½, or 5/8. One very realistic length for a simple antenna is ½, wavelength, which is generally termed as dipole. The physical length is associated to the EM wavelength. A dipole for 2.4 GHz, for example, would be 6.25 cm. Naturally, a bulky external antenna will restrict the mobility to a laptop user. There are numerous types of antennae; some are highly directional and some others are omnidirectional, with signal gains of 3 to 25 dB.
Many antennas are omnidirectional. A directional antenna, for a given amount of input power, can travel to a greater distance with clearer signals. Generally, directional antennae are applied to replace wireline. I suppose omnidirectional antenna is best for indoor use.
ज्ञानेन्द्र शाहको पत्रकार सम्मेलन
पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिको पूर्ण अंश जस्ताको तस्तै:-
नेपाली दाजुभाइ, दिदीबहिनीहरू,
चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा २४० वर्षअघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र संवेदनशील सङ्क्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्राणित हुँदै आएको सर्वविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातान्त्रिकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैँ जीवन मूल्य मानिआएका छौँ । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।
देशमा आजभन्दा सात वर्षगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु । तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् ।
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तरराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियतिनै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शीरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न त चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुञ्जायस नै
थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पुजनीय दाजु-भाउज्यूलगायत आफ्ना आत्मीय परिवारको विभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका
शवमा आँशु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाइएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो, न त हाम्रोतर्फबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तररूपमा भइरह्यो जुन मेरो लागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यससम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाका बारेमा सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावनालाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्नेजस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागतरूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत सात वर्षमा मैले कुनै पनि सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु ।
जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छोडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने
आशा लिएको छु ।
हामी नेपालीका महान पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहेपनि सदा समर्पित रहने
प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।
परम्परागतरूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु ।
अन्तमा, राष्ट्राध्यक्षका रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुन गएको भएमा अञ्जानमा
यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनु हुनेनै छ भन्ने आशा लिएको छु । विगत सात वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिकहरू, संवैधानिक निकायहरू, न्यायिक क्षेत्र, सुरक्षा निकायहरू, राष्ट्रसेवकहरू, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक सङ्घसंस्था, नागरिक समाज, पत्रकार, राजप्रासादसेवाका कर्मचारीलगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैँ भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तरराष्ट्रिय जगत् र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारका तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुनेनै छ भन्ने आशा लिएको छु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल !
| aliceblue #F0F8FF | antiquewh #FAEBD7 | aqua #00FFFF | aquamarine #7FFFD4 | azure #F0FFFF |
| beige #F5F5DC | bisque #FFE4C4 |
black #000000 |
blanchedal #FFEBCD | blue #0000FF |
| blueviolet #8A2BE2 | brown #A52A2A |
burlywood #DEB887 | cadetblue #5F9EA0 | chartreuse #7FFF00 |
| chocolate #D2691E |
coral #FF7F50 |
cornflbl #6495ED | cornsilk #FFF8DC | crimson #DC143C |
| cyan #00FFFF |
darkblue #00008B |
darkcyan #008B8B | darkgrod #B8860B |
darkgray #A9A9A9 |
| darkgreen #006400 | darkkhaki #BDB76B | dkmagenta #8B008B |
dolivegr #556B2F | darkorange #FF8C00 |
| darkorchid #9932CC |
darkred #8B0000 |
darksalmon #E9967A | dseagr #8FBC8B |
darkslbl #483D8B |
| dslategr #2F4F4F |
darkturquo #00CED1 | darkviolet #9400D3 | deeppink #FF1493 | deepskybl #00BFFF |
| dimgray #696969 | dodgerblue #1E90FF | firebrick #B22222 | floralwhite #FFFAF0 |
forestgr #228B22 |
| fuchsia #FF00FF | gainsboro #DCDCDC | ghostwhite #F8F8FF |
gold #FFD700 | goldenrod #DAA520 |
| gray #808080 | green #008000 |
gryellow #ADFF2F | honeydew #F0FFF0 | hotpink #FF69B4 |
| indianred #CD5C5C |
indigo #4B0082 | ivory #FFFFF0 | khaki #F0E68C | lavender #E6E6FA |
| lavblush #FFF0F5 | lawngreen #7CFC00 | lemonchi #FFFACD | lightblue #ADD8E6 |
lightcoral #F08080 |
| lightcyan #E0FFFF | lightgoly #FAFAD2 | lightgr #90EE90 | lightgrey #D3D3D3 | lightpink #FFB6C1 |
| lightsalm #FFA07A | lightseagr #20B2AA |
lightskybl #87CEFA | lightslgre #778899 | lightstbl #B0C4DE |
| lightyellow #FFFFE0 |
lime #00FF00 | limegreen #32CD32 | linen #FAF0E6 | magenta #FF00FF |
| maroon #800000 | medamarine #66CDAA | mediumbl #0000CD | medorch #BA55D3 |
medpurple #9370DB |
| medseagr #3CB371 | medslbl #7B68EE | medspringr #00FA9A |
medturquo #48D1CC | medviolet #C71585 |
| midnightbl #191970 | mintcream #F5FFFA |
mistyrose #FFE4E1 | moccasin #FFE4B5 | navajowh #FFDEAD |
| navy #000080 |
oldlace #FDF5E6 | olive #808000 | olivedrab #6B8E23 | orange #FFA500 |
| orangered #FF4500 | orchid #DA70D6 | palegrod #EEE8AA | palegreen #98FB98 |
paleturquo #AFEEEE |
| paleviored #DB7093 | papayawhip #FFEFD5 | peachpuff #FFDAB9 |
peru #CD853F | pink #FFC0CB |
| plum #DDA0DD | powderblue #B0E0E6 |
purple #800080 | red #FF0000 | rosybrown #BC8F8F |
| royalblue #4169E1 |
saddlebr #8B4513 | salmon #FA8072 | sandybrown #F4A460 | seagreen #2E8B57 |
| seashell #FFF5EE | sienna #A0522D | silver #C0C0C0 | skyblue #87CEEB |
slateblue #6A5ACD |
| slategray #708090 | snow #FFFAFA | springgr #00FF7F |
steelblue #4682B4 | tan #D2B48C |
| teal #008080 | thistle #D8BFD8 |
tomato #FF6347 | turquoise #40E0D0 | violet #EE82EE |
| wheat #F5DEB3 |
white #FFFFFF | whitesmoke #F5F5F5 | yellow #FFFF00 | yellowgr #9ACD32 |
Tuesday, 13 January 2009
Antenna
Wednesday, 3 September 2008
प्रण
अहो! निकै समय पो बितिसकेछ, मैले ब्लग अप्डेट नगरेको। यसको लागि यहाँहरु सबै सँग क्षमा माग्छु। कतिपय मित्रहरु, शुभचिन्तकहरुले मलाई ईमेल मार्फत निकै भन्नु भो, सुझाव दिनु भो र कतिपय मित्रहरुले म 'अल्छी' भएको आरोप समेत लगाउनु भो। मैले स्पष्ठिकरण दिनुपर्दा म आफ्नो कामको उच्चतम चापमा थिएँ। दोस्रो, म आफ्नो पढाईको समापन बिन्दुमा पनि थिएँ। धेरै थोरै अल्छि पनि गरेको हुँला। त्यसमा शङ्का छैन। आयन्दा 'नियमित' र अपडेटेड रहने प्रण गर्छु। अस्तु!
Saturday, 5 July 2008
Saturday, 21 June 2008
रमाईलो साँझ:
नेपालबाट बिभिन्न उद्देश्य लिएर यहाँ UK मा आएका नेपाली साथीभाईहरुले आफ्ना परंपरा, रीतिरिवाज तथा चालचलन अपनाउँदै आइरहेका छन्। दशैं-तिहार, सानातिना चाडपर्व, जन्म दिवस या यस्तै अन्य विभिन्न function मा भेला भाई आपसी चिनाजानी, मनोरन्जन तथा दु:ख-सुखको आपसी साटासाट गर्ने गर्छन् उनीहरु यहाँ। यस्तै एउटा सानो कार्यक्रम अन्तर्गत हिजो 12 Douglas Avenue, Wembley मा एउटा सानो भेला भएको थियो। उक्त भेलामा सुशील, रविन, सुभाश, भोज, आनन्द, सुशिन आदि महानुभावहरु भेला भई एक-आपसमा खानपीन तथा मनोरन्जन गरे। उक्त अवसरमा लिईएको भिडियो रेकर्डको सानो अंश यहाँ प्रश्तुत गरेका छौं। हेर्नुहोला:
Thursday, 12 June 2008
Internet Browsing गर्दा कामलाग्ने केहि उपयोगी Short-cut Keys:
Open a link in a new tab in the background......Ctrl-Click
Open a new tab from the address bar.......................Alt-Enter
Switch between tabs...............................................Ctrl-Tab
Close current tab.................................................Ctrl-W
Switch to a tab...................................................Ctrl-Number
Open Quick Tabs...................................................Ctrl-Q
Put focus on the information bar..................................Alt-N
Give focus to the address bar.....................................Alt-D
Go to the toolbar search box......................................Ctrl-E
Open your search query in a new tab.........................Alt-Enter
Bring down the search provider menu............Ctrl-Down Arrow
पूर्व राजा ज्ञानेन्द्र शाह यहि २०६५ ज्येष्ठ २९ गते बुधवार तदनुशार 11 June, 2008 का दिन नारायणहिटी छाड्नु अघि नेपाली दाजुभाइ दिदी बहिनीको नाममा दिएको सम्बोधनको अंग्रेजी रुपान्तर मैले http://www.ekantipur.com/ मार्फत जस्ताको तस्तै यहाँ सभार गरेको छु:
Dear Nepalese brothers and sisters,
This country which came into being 240 years back as a garden of four castes and thirty-six sub castes as imagined and established by our ancestor His Majesty, the Great King Prithivi Narayan Shah, is going through a period of very serious and sensitive upheaval. It is well known that the Nepalese Monarchy which has always been activised for the people's prosperity and progress has always been working together and cooperating with the happiness and woes of Nepalese people. Burning examples of that are unification, preservation of nationalism, democratization, and modernization through the united efforts of the king and national integrity as equivalent to the value of our lives. Our committed energized feelings towards these values and standards have remained constant from the past and are equally strong in the present and will remain so in the future.


I would like to inform everybody concerned that when seven years back because of an unnatural, unexpected and tragic incident while shouldering the responsibility of Head of the state according to the national heritage and ages of old monarchical traditions, I had no other interests except considerations for the sovereignty, independence, national pride, territorial integrity, peace and institutional development of democratic, and overall progress of all the citizens. In the then Hindu kingdom of Nepal, the birth place of Buddha the efforts started, with the best of intention trying to ensure the peace and prosperity in the country were not successful overtime, which I have already accepted earlier. The chain of events and ensuring results are obvious to everybody like an open book.
I would like to express, with God as my witness, certain things which I couldn't express earlier because of my official responsibilities but which was troubling my inner heart all the time, through you dear journalist friends to my Nepalese brothers and sisters and the international community. May be we should call it a destiny that when I was innocent child, I had neither any wish nor desire nor any possibility of having a distinct role except the compulsion to have to quietly accept the crown. Likewise, for the second time when an unimaginable and horrifying event took place on the night of Jestha 19th, 2058, I could not express through word my internal pain when I was compelled and tied up by the chains of tradition and duty without being even able to shed tears over the mortal remains of those respected and beloved family members and lighten the burden of pain at the gruesome destruction of my close relatives. Even at that time some people blamed and accused me and my family with great indiscretion and cruelty but we had no alternative but to tolerate that too, nor were there people who spoke on our behalf. Being prejudiced against me and my family members the efforts which were continuously started through different means by taking advantage of those circumstances and events, have been very painful to us and are still so. Other members of Royal family who were wounded and but survived the incident in the Royal Palace are still alive. They are also witness to it. The bullet fragments, which couldn't not be taken out for technical reason are still in the body of my wife who was also wounded and survived. The detailed facts had also come out from the medical doctors involved in their treatment. The high level Royal Investigation Commission had already made public the detailed report about the incident. When all Nepalese people and the Royal Family were overwhelmed with grief, at that time, to level accusations and blame in this way seems to be a strategy to damage the goodwill of the Nepalese people towards the institution of Monarchy and to spread ill will, which was also not compatible with human suffering.
Likewise, I have also heard false rumors about allegations that I have property abroad. All my property is in Nepal. I have no movable or immovable property in foreign lands. The property which had been bequeathed to me from my ancestors, according to Nepalese laws is also not in my name and I have institutionalized it maintaining that property and have only conserved it. During the last seven years neither have I added to any property nor have I taken any actions by which the traditional property of any members of the Royal family. I believe that I would also have rights to maintain private property according to the prevalent laws of Nepal.
Respecting Constitutional Assembly elections and the decision taken by the constituent assembly meeting on Jestha 15th, I am cooperating in every way towards the successful implementation of that decision. I have not also thought of leaving the country. I would like to leave in my own Motherland and contribute in whatever way possible for greater good of the country and peace in this land. I believe that there will be support from all sectors.
I pledge to be completely dedicated to the independence and territorial integrity of the nation of Nepal which was formed and has remained independent and sovereign because of the blood, sweet and sacrifice of the great ancestors of us Nepalese, wherever and whatever circumstances I may be in. I love the independence of this nation. My feelings and sentiments are that of sanctity, individuality and original values of this independent nation should always be preserved. My heartfelt good wishes are for the overall welfare of the self respecting common Nepalese people.
Today, on this date, I have handed over the Crown and Scepter used by the Kings of Shah dynasty and which has remained as heirloom in this dynasty to the Government of Nepal for safekeeping and protection for ages to come.
Finally, on behalf of my family members and myself, I would like to express my sorrow, if anybody has been inadvertently hurt by actions of my own or of the members of my family while I was working as Head of State for the welfare of Nepal and the Nepalese. I would like to express gratitude to all citizens, constitutional organs, judicial sector, security organizations, civil servants, teachers, professors, students, farmers, laborers, industrialists, businessmen, intellectual youths, religious organizations, journalists, civil society, personnel working in the Royal palace service and all others from different walks of life and all the other associated Nepalese inside and outside Nepal who extended their cooperation to me. I would also like to thank the friendly neighboring countries who have always wished well for Nepal, the international community and representative of diplomatic corps. I would also like to thank the members of the Committees for Security and management recently deputed by the Government of Nepal. I would like to thank the government of Nepal for all the help and cooperation extended to me. I also hope that like now, I would keep on getting the same level of necessary cooperation from the Government of Nepal in the future too.
May Lord Pashupatinath bless us all.
Jaya Nepal
Sunday, 8 June 2008
Tuesday, 13 May 2008
Thursday, 1 May 2008
Sunday, 20 April 2008
लोक गीत सुन्ने कि?
आफ्नो देशबाट आएपछि आफ्नो घरपरिवार,
आफ्नो गाउँघर, समाज तथा बोलिचाली, रहनसहन इत्यादिको याद त आउनेनै भयो। कहिले काही आफ्नो भाषाको गीत
पनि सुन्न पाए कस्तो हुन्थ्यो होला भन्ने हुन्छ। अत: यस्तै तिर्सनालाई मेटाउँन हामीले यो ब्लग
मार्फत केही गीतहरु पस्कने निधो गरेका छौँ। यसै अनुरुप अहिलेको अंकमा पालो परेको छ, एउटा लोक गीतको। लत, सुन्नुहोस् न त कस्तो रहेछ यो लोक गीत?
तपाइँले यो ब्लग हेर्नु भएको मिति: ब्लग हेर्दाको समय:
तपाइँको धैर्यताको लागि धन्यवाद!
म यहाँलाई संवेदनशील पाठकको रुपमा सम्मान गर्छु! अरु हेर्न चाहनुहुन्छ? कृपया,
यहाँ थिच्नुहोस्:

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)






